कार्यालयले हाल सम्पादन गरि आएका मुख्य कार्यहरु निम्न बमोजिम रहेका छन ।

  1. कित्ता काट गर्ने
  2. प्लट रजिष्टर कायम गर्ने
  3. नक्सा अध्यवधिक गर्ने
  4. डाटाबेस बनाउने
  5. डाटा सुरक्षाको लागि व्यकप राखे
  6. फिल्ड बुक उतार दिने
  7. प्लटबुक उतार दिने
  8. बैंकिङ प्रयोजनको लागि नक्सा ट्रेस उपलब्ध गराउने
  9. लगत कट्टा गर्ने
  10. फिल्ड रेखाङ्कनको लागि प्राविधिक खटाउने
  11. कित्ता एकिकरण गर्ने
  12. नक्सा सुधार गर्ने