फिल्ड रेखाङ्कन बन्द गरिएको सूचना
प्रस्तुत विषयमा यस नापी कार्यालय स्याङ्जाबाट प्रवाह हुँदै आएको फिल्ड रेखाङ्कन सम्बन्धी कार्य "जग्गा नाप जाँच तथा नक्सा श्रेस्ता अध्यावधिक सम्बन्धी निर्देशिका २०8१ को परिच्छद १३ को दफा 37 (2१)" बमोजिम विशेष परिस्थिति बाहेक मिति 2083/03/01 गते देखि 2083 असोज मसान्त सम्म बन्द रहने व्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।