भूमी व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय अन्तर्गत नापी विभागको बिषयगत कार्यालयका रुपमा रही भूमी सम्बन्धी नेपाल सरकारको प्रचलित नीति, ऐन नियम परिपत्र र निर्देशनहरुलाइ पूर्ण रुपमा
कार्यान्वयन गर्नु यस कार्यालयको प्रमुख उदेश्य हो । कार्यालयका अन्य उद्देश्यहरु निम्न रहेका छन् ।
जनताकोसेवा, सुविधा र आर्थिक हित कायम राख नक्सा, फिल्डबुक प्लट रजिष्टर आदिको संरक्षण गर्ने ।
हक हस्तान्तरण हुदा नक्सालाई अध्यावधिक गरी राखे ।
सरकारी एवं सार्वजनिक जग्गाहरूको अभिलेखिकरण गरि संरक्षण गर्ने ।
भूमि सम्वन्धि प्रचलित नीति, ऐन, नियम, निर्देशिका, कार्यविधिहरू र विभागिय निर्देशनहरूलाइ कार्यान्वयन गर्ने ।