सार्वजनिक सेवा प्रवाह सम्बन्धी सूचना :

 नेपाल सरकारले वि.सं. 2083 साल बैशाख १ गते देखी चैत्र मसान्तसम्म देहायका सार्वजनिक बिदाका दिनहरु (पर्व तथा दिवस) मा नियमित रुपमा सेवा प्रवाह गर्ने व्यवस्था गरे अनुरुप यस कार्यालयबाट तपसिल बमोजिमका बिदाका दिनहरुमा समेत तपसिल बमोजिमका सार्वजनिक सेवाहरु नियमित रुपमा प्रवाह गरिने व्यवस्था मिलाइएको व्यहोरा सम्बन्धित सबैको  जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।      नेपाल सरकारले वि.सं. 2083 साल बैशाख १ गते देखी चैत्र मसान्तसम्म देहायका सार्वजनिक बिदाका दिनहरु (पर्व तथा दिवस) मा नियमित रुपमा सेवा प्रवाह गर्ने व्यवस्था गरे अनुरुप यस कार्यालयबाट तपसिल बमोजिमका बिदाका दिनहरुमा समेत तपसिल बमोजिमका सार्वजनिक सेवाहरु नियमित रुपमा प्रवाह गरिने व्यवस्था मिलाइएको व्यहोरा सम्बन्धित सबैको  जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।