हाम्रो यस कार्यालयमा नापी कार्यालय कलंकी बाट सरुवा भै आउनुभएका सर्भेक्षक श्री राम चन्द्र सिग्देल सरलाई हार्दिक स्वागत तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं।